जानकी मन्दिरको दर्शनपछि आगन्तुक पुस्तिकामा मोदीले लेखे बर्षाै पुरानो इच्छा पुरा भयो



२९ बैशाख २०७५, काठमाडौं

दुईदिने राजकीय भ्रमणको लागि नेपाल आईपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरको दर्शनपछि आगन्तुक पुस्तिकामा आफ्नो बर्षाै पुरानो इच्छा पुरा भएको र यादगार अनुभव रहेको लेखेका छन् । 

आगन्तुक पुस्तिकामा रहेको उनको भनाई यसप्रकार रहेको छ । ‘जनकपुर धामकी यात्रा करनेकी मेरी बहुत पुरानी इच्छा आज पुरी हुई । भारत और नेपालके लोगो के दिलो मे विशेष महत्व राख्नेवाले इस तीर्थस्थल की यात्रा मेरे लिए एक यादगार अनुभव है ।’

 

प्रतिक्रिया दिनुहोस्