
२६ वैशाख २०७५, काठमाडौं
बालगायक अशोक दर्जीको मार्मिक गीत ‘मन बिनाको धन ठूलो की धन बिनाको मन’ बोलको गीत सार्वजनिक भएको छ ।
बि राज नेपालको शब्द तथा टंक बुढाथोकीको संगीत रहेको गीतमा बालगायक दर्जीलाई संगीतकार स्वयम् आफैले गायनमा साथ दिएका छन् । म्युजिक भिडियोमा दर्जी र बुढाथोकीको अभिनय रहेको छ ।
बालगायक दर्जी गीत रिलिज गर्नकै लागि झापाबाट प्लेन चढेर काठमाडौं आएका हुन ।





