
२६ वैशाख २०७५, कुमामोतो, जापान
जापान सरकारले नेपाली नागरिकलाई पनि १० बर्षको भिषा प्रदान गर्ने निर्णय गरेको हल्ला मात्र भएको बुझिएको छ । जापानका विभिन्न संचारमाध्यमहरुले प्रकाशन गरेको समाचारलाई आधार मानेर हाम्रा जापान सम्बाददाताले पठाएको सूचना बारे गहिराईमा बुझ्दा गलत भएको बुझिएको छ ।
हाम्रो समाचारले पाठकहरुमा पर्न गएको भ्रम प्रति हामी क्षमा प्राथी छौं ।