
२५ वैशाख २०७५
लामो समयसम्म प्रेम सम्बन्धमा रहेको सोनम अन्तत आज आनन्द अहुजासँग विवाह गर्दैछिन् । वैवाहिक समारोहले गर्दा अनिल कपुरको घर यतिवेला उत्सवमय बनेको छ ।
विवाहको मेहन्दी कार्यक्रममा निकै खुशी र सुन्दर देखिएकी सोनमले हुनेवाला श्रीमानसँग नृत्यसमेत गरेकी थिईन ।





