कामुक र सुन्दर तस्वीरका कारण चर्चामा प्रियंका



२५ वैशाख २०७५

हलिउड टेलिसिरियल क्वान्टिको सिजन–३ का लागि खिचाईएको तस्वीरका कारण बलिउड चर्चित नायिका प्रियंका चोपडा यतिबेला सामाजिक संजालमा फेरी एकपटक चर्चामा आएकी छिन् ।

बलिउड हुँदै हलिउड सम्मको यात्रा तय गरेकी प्रियंकाले हलिउड चलचित्र वेवाच मा समेत अभिनय गरेकी थिइन ।

तस्वीरमा प्रियंका ज्यादै कामुक र सुन्दर देखिएकी छिन् । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्