८० लाखको कार चढ्दै दीपकराज गिरी



२१ वैशाख २०७५

महंगो सवारी साधन प्रयोग गर्ने नेपाली सेलिब्रेटीको सूचीमा दीपकराज गिरी पनि परेका छन् । दीपकराज गिरीले टाटाको हेक्जा खरिद गरेका छन् ।

हेक्जाको बजार मूल्य झण्डै ८० लाख पर्न आउँछ । यसअघि उनले सिल्भर कलरको सुजुकी डिजायर चढ्दै आएका थिए । कार खरिद गरिसकेपछि खुशी देखिएका अभिनेता गिरीले आफ्नो नियमित काम जस्तै सामान्य लागेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्