८ लाखको चिठ्ठा परेपछि प्रेमीलाई छाडेर एकाएक बेपत्ता



एजेन्सी । ५२ वर्षका हिरोकी प्रेमीकालाई ८ लाखको चिठ्ठा परेपछि गर्लफ्रेण्ड बेपत्ता भएकी छिन् । अप्रिल २१ मा बिहे गर्ने तयारी गरिरहेका अभिनेता मिलिंद सोमण ‘क्याप्टेन व्योम’ र नुरजहाँ जस्ता टिभी सिरियलमा काम गरेर चर्चामा आएका अभिनेता हुन् । गर्लफ्रेण्ड अंकिता कँवरसँग छिट्टै नै बिहे गर्ने खबर बाहिरिइरहेका बेला २६ हजार मासिक तलव खाएर बसेकी अंकितालाई ८ लाख ७३ हजार ९८२ रुपैयाँको चिट्ठा परेपछि उनी प्रेमीलाई छाडेर एकाएक बेपत्ता बनेकी छिन् ।

आँफुभन्दा २५ वर्ष कान्छी गर्लफ्रेण्डका धनी मिलिंद प्रेमीका बेपत्ता भर्एपछि तनावमा परेका छन् । उक्त् चिट्ठा परेपछि बुढा प्रेमीलाई छाडेर एकाएक बेपत्ता भएकी अंकिताले एक अन्तरवार्तामा तत्कालै विबाह गर्ने योजना नभएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्