प्रधानसेनापति र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता



प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग काठमाण्डौस्थित युरोपियन युनियनकी महामहिम राजदुत HE Ms. Veronica CODY ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटवार्ताका क्रममा प्रधानसेनापति श्री क्षत्री र महामहिम Veronica CODY बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्