
चलचित्र लिलिबिलीका कारण पछिल्लो समय नायक प्रदिप खड्काको लोकप्रियता बढ्दै गएको छ । चलचित्र प्रर्दशनमा आएको चार दिन सम्म पनि काठमाण्डौका हलहरुमा दर्शकहरुको भिड लागेको छ ।
चौथो दिन प्रदिपलाई भेट्न युवतीको समुह केक बोकेर हलमै पुगेको छ । प्रदिपलाई भेटेपछि केक बोकेर हलमै पुगेका युवतीको यो हाल भएको छ ।





