सरकारको सिन्डिकेट हटाउने निर्णयसंगै यातायात व्यवसायीद्वारा अनिश्चितकालीन यातायात बन्दको घोषणा



काठमाडौं, ५ वैशाख

यातायात क्षेत्रमा रहेको सिन्डिकेट हटाउने निर्णय  सरकारले गरेसँगै यातायात व्यवसायीले अनिश्चितकालीन यातायात बन्दसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

आज बुधबार यातायात व्यवसायीहरुले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बैशाख २७ गतेदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणासहितको चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्