मगन्ते निषेधित क्षेत्र घोषणाको कार्यान्वयन भएन



काठमाडौं । पशुपतिनाथ मन्दिरमा मगन्ते निषेधित क्षेत्र घोषणा गरेको भएपनि अझै सम्म कार्यान्वयन भएको छैन ।

सरकारले पशुपतिलाई मगन्ते निषेधित क्षेत्र घोषणा गरेता पनि अझै त्यहा मगन्ते आउन छाडेका छैनन् ।

मंगलबार पशुपतिमा पुग्दा आँखामा कालो चश्मा लगाएर बसेका मगन्ते ।

प्रतिक्रिया दिनुहोस्