एकताका लागि अझै छलफल बाँकी : अाेली-प्रचण्ड



काठमाडौँ, ४ वैशाख ।

अाज बसेकाे प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रको बैठकमा पार्टी एकता संयोजन समितिको बैठकले एकताका लागि मिल्न बाँकी विषयमा अन्तिम टुङ्गो लगाउने जिम्मा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।

समितिको अर्को बैठकमा एकताको मिति तय गरिने केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्