बेलायती बुढो हुन चिनोमा लेखिएको छ भन्दै दयाहाङ राई अभिनित फिल्म ‘ह्याप्पी डेज’को ट्रेलर रिलिज



काठमाडौँ -फिल्म ‘ह्याप्पी डेज’ को ट्रेलर रिलिज भएको छ । हिट गीत चेप्टे चेप्टे पेरुङ्गो सहित ट्रेलरमा कमेडी डायलग र दृश्य छन् ।ह्याप्पी डेज’ मा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विकी जोशी लगायत कलाकारहरुको अभिनय रहेको छ ।

फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।फिल्मलाई लण्डन सिने आइ प्रोडक्सन र चाम्स ईन्टरटेनमेन्टले संयुक्त रुपमा निर्माण गरेका हुन् ।फिल्म बैशाख १४ गते देखी प्रदर्शनमा आउदैछ ।

प्रतिक्रिया दिनुहोस्