पत्रकारिता क्षेत्रको प्रतिष्ठा वर्ल्ड प्रेस फोटो अवार्ड जित्न सफल फोटोहरु



वर्ल्ड प्रेस फोटो अवार्ड फोटो पत्रकारिताको क्षेत्रमा एउटा प्रतिष्ठित अवार्ड हो। अहिलेसम्म कुनै पनि नेपालीले जित्न नसकेको यो अवार्ड शुक्रबार घोषणा गरिएको हो।

भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरोबिरूद्ध भएको हिंशात्कम संघर्षको क्रममा शरीरमा आगो लागेका युवकको फोटोले यस वर्षको विश्व प्रेस फोटो अफ द इयरको उपाधि जित्यो। यो तस्बिरलाई जुनस वेक्टरले खिचेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्