
काठमाडौं १ वैशाख २०७५
कर्णालीको रमणीय रारा तालको डिलबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भावना मिश्रित १८ पन्ने लिखित देशबासीका नाममा सम्वोधन गरे ।
प्रधानमन्त्रीले भन्दै आएको विकास, समृद्धि, तीब्र गतिको विकास, भ्रष्टाचारको अन्त्य लगायतका विषयहरु भाषणमा समेटिएका छन् ।
कर्णालीको पर्यटन प्रवर्द्धनका लागि आजबाट सुरु हुने रारा महोत्वसको उदघाटनपूर्व प्रधानमन्त्रीले देशबासीका नाममा सम्वोधन गरेका हुन् ।
https://drive.google.com/file/d/1myPity5fdCaiv7fwmMFWcO3uOcRWm8Kp/view?usp=sharing





