रोनाल्डोसँग ऋषी धमलाको अन्तर्वाता… (भिडियो सहित)



काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालहरुमा विकृति निकै भित्रिएका छन् । विशेष गरेर परिचित अनुहारमाथि विकृतिको श्रृखलाहरु एक पछि अर्काे गर्दै देखा पर्न थालेका छन् । पछिल्लो समय चर्चित पत्रकार ऋषी धमलाले रोनाल्डोलाई डोनाल्डो बनाएर अन्तर्वाता लिएको ट्रोलहरुमा भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्