प्रधानसेनापति र स्विट्जरल्याण्डका राजदूतबीच शिष्टाचार भेटवार्ता



मिति २०७४ चैत्र ३० गते प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग काठमाण्डौस्थित स्विट्जरल्याण्ड राजदूतावासका महामहिम राजदूत H.E. Ms. Elisabeth von Capeller Oswald ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति महारथी श्री क्षत्री र H.E. Ms. Elisabeth von Capeller Oswald बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्