संसारमा भएका अनौठो डिजाइनका घरहरु (फोटोफिचर)



एजेन्सी , अनौठो र भब्य घर बनाउने परम्परा प्राचिन कालदेखि चल्दै आएको छ । संसारमा भब्य दरबार बनाउने बेलायतबाट सुरु भएको मानिन्छ हो । तर संसारमा यस्ता घरहरु छन् जुन हेर्दै आश्चर्य जनक लाग्ने गर्दछ । अनौठो डिजाइनमा बनेका ती घरहरु प्राय: बिकसित देशमा बन्ने गरेका छन् । आज हामी बिश्वका अनौठो मोडलका घरको बारेमा चर्चा गर्ने छौ ।

प्रतिक्रिया दिनुहोस्