यस्ता छन् विवाह सम्वन्धी केही मननयोग्य भनाईहरु



काठमाडौं, २७ चैत

१, हरेक पुरुषले आत्माको अमरतामा झै विवाहको अमरतामा विश्वास गर्नुपर्छ ।
– बाल्ज्याक

२, आफ्नो कुलभन्दा उच्च कुलमा विवाह गर्नुको अर्थ हो आफ्नो स्वतन्त्रता गुमाउनु ।
– मसिन्जर

३, प्रथम पटक विवाह गर्नु पवित्र कार्य हो, दोस्रो पटक मुर्खता र तेस्रो पटक पागलपन ।
– डच उखान

४, किन धेरैजसो विवाहहरु सुखमय हुदैनन ? त्यसको एकमात्र कारण हो की युवतीहरु पिंजडा बनाउनमा होइन, जाल बुन्नमा नै आफ्नो समय खेर फाल्दछन् ।
– स्विफ्ट

५, विवाह अनिवार्य गर्नु । राम्री स्वास्नी भेटिइ भने सुखी हुन्छौ अनि खराव स्वास्नी भेट्यौ भने मजस्तै दार्शनिक ।
– सुकरात

६, विवाह कानूनी बेस्वावृती हो ।
– जर्ज बर्नाड शा

७, दुई भिन्न जाती विचको विवाह सवैभन्दा उत्तम विवाह हो ।
– पर्कर

८, बैबाहिक जीवनको पारस्परिक सन्तुष्टीभन्दा महान साँसारीक सुख संसारमा अरु छैन ।
– एच जाइल्स

९, विवाह पश्चात तिमिलाई आफ्नी पत्नी संसारकी सवभन्दा सुन्दरी, योग्य एवं राम्री स्त्री लाग्नुपर्छ ।
– खप्तड स्वामी

१०, विवाह हुने वित्तिकै पत्नीले तिमिप्रति आत्मसमर्पण गरिदिन्छिन् ।
– खप्तड स्वामी

११, विवाहीत जीवनमा विचारको र अभिप्रायको भिन्न्ताभन्दा ठूलो भाँजो अरु केही हुदैन ।
– डिकेन्स

प्रतिक्रिया दिनुहोस्