प्लास्टिक सर्जरी गरी रुप बिगारेका बलिउडका नायिकाहरु



जेन्सी, हलिउड, बलिउड लगायत विश्वभर आफ्नो सुन्दरता बढाउन नायिक नायिका प्लास्टिक सर्जरीको मद्धत लिने गर्छन्। बलिउड नायिका अनि आइटल गर्ल राखि सावन्तले आफ्नो स्तनलाई सहि आकार दिन प्लास्टिक सर्जरी गरेको खुलासा गरेका छिन्।

चर्चामै आउन पनि नायिकाहरु सर्जरी गराउने अनि खुलासा गर्ने गर्छन। तर कतिपय नायिका भने सर्जरी पश्चात अनुहार अनि शरिर बिगार्न पुगको घटना पनि थुप्रै छन्।

हेर्नुस् यी नायिका प्लास्टिक सर्जरी गर्नुपूर्व र पश्चात

अनुष्का शर्मा
फिल्म ‘रब ने बना दी जोडी’ बाट बलिउडमा डेब्यु गरेकी अनुष्काले ओठको सर्जर गरेकी छिन्। आफ्नो नीजि कुरा भएको भन्दै अनुष्काले सर्जरी गरेको कुरा इन्कार गर्दै आएकी छिन्।

ईशा देवल
सन् २००२ को फिल्म ‘कोई मेरे दिल से पूछे’ बाट डेब्यु गरेकी ईशाले पनि ओठको सर्जरी गरेकी छिन्।

मिनिषा लाम्बा
मिनिषाले आफ्नो नाकको सर्जरी गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्