प्रहरीद्वारा २२ बर्षीय मोडल नग्न अबस्थामा पक्राउ (फोटो फिचर)



एजेन्सी – २२ बर्षकी चेल्सी गुएरले एउटा नग्न फोटो खिचाएकोले उनलाई प्रहरीले गिरफ्तार गरेको छ। मोडल गुएरा लाई ३०० अमेरिकी डलर जरिवाना तोकेको छ।

“नग्न फोटो खिचाउनु मेरो एक इमान्दारी पेशा हो, मैले आफ्नो कलेज खर्च जुटाउन को निमित्त यो पेशा अपनाउन परेको हो” उनले भनिन् । उनकी आफ्नी आमा क्रिस्टी चैंपियनले नग्न तस्बिर खिचाउने एक कला भएकोले यो घटना कुनै अनौठो न भएको बताईन

 

प्रतिक्रिया दिनुहोस्