किम जोङ उनले नेपालको प्रशंसा गर्नुका साथै कुनै समयमा नेपाल भ्रमण गर्ने



उत्तर कोरियाली शासक किम जोङ उन अचानक चीन भ्रमणमा जानु र त्यहाँका राष्ट्रपति सी जिनपिङसित भेटघाट गर्नु संसारलाई अच्चम बनाउने विषय बनेकाे छ । उनको यस भ्रमणबाट उत्तर कोरियाको एक मात्र सहयोगी मित्र चीनसित उसको कति गहिरो सम्बन्ध छ भन्ने प्रस्ट हुन्छ । उत्तर कोरियाको अमेरिका र दक्षिण कोरियाका साथ प्रस्तावित शिखर सम्मेलनअघि सम्पन्न यस भेटघाटलाई निकै अर्थपूर्ण मानिँदै छ । मानिसहरूको ध्यान यस भेटवार्तापछि किमको अघिल्लो कदम के हुनेछ र विश्व राजनीतिमा यसको के असर हुनेछ भन्नेमा केन्द्रित छ ।

चीन भ्रमणका क्रममा किम जोङले नेपाल लगायतका विकासोन्मुख देशहरुमा कुनै न कुनै समयमा भ्रमण गरि आणविक हरियार बिस्तारको लागि सोहि देशको इच्छा अनुसार आवश्यक सहयोग गर्ने बताएका थिए। चीनिया समाचार एजेन्सीका अनुसार त्याहाँका राष्ट्रपति सी जिनपिङसित भेटका क्रममा किम जोङले नेपालको उच्च प्रशंसा गरेको उल्लेख गरेका छन

प्रतिक्रिया दिनुहोस्