आर्यघाटमा मदनकृष्ण संगै हरिवंशपनि सम्हालिनै सकेनन, कलाकार सबैको रुवाबासी (भिडियो सहित)



काठमाडौँ, २० चैत

वरिष्ठ हास्ँय कलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा सुवेदीको निधन भएको छ ।

६७ वर्षीया उहाँको गएराति १० बजेर ४५ मिनेटमा उपचारका क्रममा ज्यान गएको हो । क्यान्सर रोग पीडित उहाँलाई ललितपुरको हरीसिद्धिमा रहेको क्यान्सर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

श्रदान्जलीका लागी धेरैजसो कलाकारहरु पशुपति आर्यघाट पुगेका थिए पुगेका छन् । २००८ साल पुस १४ गते ललितपुरको कुपण्डोलमा उहाँको जन्म भएको थियो ।

हेर्नुहोस भिडियोमा यसोधाको बिदाई र भाबुक मदनकृष्ण श्रेष्ठ

https://youtu.be/1tS4lO40-vk

प्रतिक्रिया दिनुहोस्