अर्चना पनेरुको अर्को उत्तेजक भिडियो सार्वजनिक



काठमाडौमा रात्रीकालिन व्यवसाय गर्ने पनेरुले केहीदिन अघि आफूले अमेरिकी नागरिकसँग विवाह गरेको बताएकी थिइन् । सामाजिक सञ्जालमार्फत आफू विवाह बन्धनमा बाँधिएको बताएकी उनले विवाहको तस्विर पनि सार्वजनिक गरिन ।

विवाहको पहिरनसहितको फोटो सार्वजनिक गर्दै फेसबुकमा उनले लेखेकी छन, ‘गट म्यारिड, लक्की टु गट अ लाइफ पार्टनर लाइक यु ।’ पोर्नस्टार बन्ने चाहने बोकेकी अर्चनालाई उनकी आमाले समेत साथ दिएकी थिइन् ।

पोर्नस्टार बन्ने भन्दै नग्न तस्विर सार्वजनिक गरेपछि विद्यालयबाट निष्कासन परेकी अर्चना आफ्नी आमासँगै काठमाडौँमा बस्दै आएकी छिन् । छोरीलाई पोर्नस्टार बन्न उकासेको भन्दै अर्चनाका बुवाले आमासँग डिभोर्स गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्