पहिलो तेस्रो लिङ्गी समाचारवाचिका…(भिडियो सहित)



पाकिस्तानको एउटा स्थानीय टेलिभिजन च्यानल कोहे-नूरले एकजना तेस्रो लिङ्गी समाचारवाचिका मारवीय मलिकलाई स्थान दिएको छ। कोहे-नूर टेलिभिजनको उक्त कदमको सामाजिक सञ्जालमा त्यहाँ निकै प्रशंसा भइरहेको छ।

पाकिस्तानको पछिल्लो जनगणना अनुसार तेस्रो लिङ्गीहरूको संख्या १० हजार ४१८ छ। सामाचारवाचिकाको रूपमा जागिर पाएकी मलिक लहोरकी हुन्।

पहिलो तेस्रो लिङ्गी समाचारवाचिका बनेकी मलिकले यसअघि ‘मोड्लिङ’ गरिसकेकी छन्।

प्रतिक्रिया दिनुहोस्