आज शेयर बजारमा उच्च उतारचढाव



१४ चैत २०७४ काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्जमा बुधबारको कारोबारमा तीव्र उतारचढाव देखिएको छ । सरकारले आज श्वेत मार्फत वर्तमान समयमा देखिएका वित्तीय समस्यालाई सम्बोधन गर्ने बताइरहँदा बजारमा भने उच्च उतारचढाव देखिएको हो ।
शुरुवातमा निकै आक्रामक तरिकाले बढेको बजार त्यसको केही मिनेटमा नै सोही गतिमा घटेको थियो । बजार खुलेको करिब १० मिनेटको अवधिमा १४ अंकभन्दा बढीले बढेको बजार त्यसपछि ओरालो लाग्दा ११ बजेर २५ मिनेट जाँदा १५ अंकले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्