इण्डियन प्रिमियर लिगमा सबैभन्दा महंगो शुल्क लिँदै रणवीर सिं : जान्नुस् कसको कति ?



७ अप्रिलदेखि इण्डियन प्रिमियर लिग सुरु हुँदैछ । आइपिएलको ओपनिङको तयारी उत्कर्षमा छ । रिपोर्टका अनुसार आइपिएल २०१८ को ओपनिङमा आफ्नो प्रस्तुतीका लागि बलिउड अभिनेता रणवीर सिं सबैभन्दा महंगो शुल्क लिँदैछन् । उनले १५ मिनेटको प्रस्तुतीको लागि ५ करोड शुल्क लिने बताइएको छ । फोटोमा हेर्नुहोस् निजी कार्यक्रममा प्रस्तुती दिनको लागि कुन सुपरस्टारले कति पैसा लिन्छन् ।

    

प्रतिक्रिया दिनुहोस्