
काठमाडौं, १२ चैत
एउटा खबरले दुनियाँ चकित बनेको छ । भर्खरै जन्मेको बच्चा हिडेको भिडियो केही समय अगाडी ईन्टरनेटमा निकै नै भाईरल बनेको थियो । यस बच्चाको जन्म ब्राजिलमा भएको हो ।
सामान्यतया १२ महिनापछि मात्र बच्चा आफ्नो खुट्टामा उभिन सक्छ । तर यस बच्चाले भने , जन्मेको केही सेकेण्डमै आफ्नो खुट्टा भुँईमा टेकेको छ । यसरी भर्खरै जन्मेको शिशु हिडेको देखी तपाई पनि पक्कै पनि आश्चर्यमा पर्नुहुनेछ ।
https://youtu.be/-gPvh2HggeQ





