
काठमाडौं, ९ चैत
ऋषि धमलाले हिन्दिमा रिपोटिंग गरेको देखि भोले बाबाको बौसी काण्ड सबैलाई व्यंग्य गर्दै ओके नेपालले नयाँ वेब सिरिज सुरु गरेको छ । ऋषि धमला पत्रकार ऋषि धमलाले भारतीय टेलिभिजन डिडि न्युजमा रिर्पोटिङ गर्ने क्रममा हिन्दी बोलेपछि सामाजिक सञ्जालमा उनको चर्को विरोध भयो र उनलाई मजाकको पात्र पनि बनाइयो ।
सोमबार भएको युएस बाङ्ला विमान दुर्घटनाको बारेमा भारतीय टेलिभिजन डिडि न्युजमा रिर्पोटिङ गर्ने क्रममा ऋषिले हिन्दी बोलेका हुन् । हेरौ व्यंग्य सहितको यो रमाइलो भिडियो :
https://youtu.be/SY0hrTvD2r8





