किन लुकाउँछिन् रानी मुखर्जी आफ्नी यति राम्री छोरीलाई सामाजिक सञ्जालबाट ?



बलिउडमा बबली नामले चर्चित नायिका रानी मुखर्जी प्राय आफ्नी छोरीको तस्विर सार्वजनिक गर्ने गर्दिनन । बलिउडमा प्राय कलाकार आफ्नो सन्तानहरुको तस्विर सामाजिक सञ्जालमा सेयर गर्ने गर्दछन् ।

तर रानी भने आफ्नो सन्तानहरुको तस्विर सामाजिक सञ्जालमा सेयर गर्न रुचाउदिनन् ।

किन रानीले छोरीको तस्विर सार्वजनिक गर्दिनन भने प्रश्नमा उनि भन्छिन मेरो श्रीमान् पारिवारिक भित्रका कुराहरु समाचार बन्नु हुँदैन भने चाहाना राख्दछन् ।

त्यसैकारण छोरी आदिराको सामाजिक संजालमा सेयर गर्दिन ।रानी मुखर्जीले २०१४ मा फ्रान्सको पेरिसमा निर्माता तथा निर्देशक आदित्य चोपडासँग सुटुक्क बिवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्