
काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियाविरुद्ध मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । एसियन कप २०१९ छनोटको अन्तिम खेलमा नेपालले दोहामा मार्च २७ मा यमनको सामना गर्दै छ । त्यसपछि नेपालले अप्रिल १ मा मलेसियाविरुद्ध उसैको मैदानमा खेल्ने एन्फाले बिहीबार जनाएको छ । ।
नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियाविरुद्ध मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । एसियन कप २०१९ छनोटको अन्तिम खेलमा नेपालले दोहामा मार्च २७ मा यमनको सामना गर्दै छ । त्यसपछि नेपालले अप्रिल १ मा मलेसियाविरुद्ध उसैको मैदानमा खेल्ने एन्फाले बिहीबार जनाएको छ ।





