जिम्बाबेबाट नेपाली क्रिकेटर “शरद भेष्भाकर” नेपाल फर्केनन् ! कारण यस्तो



जिम्बाबे जारी विश्वकप छनोटमा आठौ स्थानमा रहदैएक दिवसिय मान्यता पाएको नेपाली क्रिकेट टोली हिजो नेपाल आई पुगेको छ । नेपाली क्रिकेट टोलीलाई फ्यानले भब्य स्वागत पनि गरे ।

जिम्बाबेमा नेपालका १५ जना क्रिकेट खेलाडी थिए । तर हिजो नेपाल आउदा १४ जना मात्र आएका छन् । भरपर्दा ब्याटम्यान शरद भेष्भाकर नेपाल आएका छैनन् । प्रशिक्षक जगट टमटाका अनुसार शरद श्रीमती निसा अधिकारीलाई भेट्न जिम्बाबेबाटनै अमेरीका लागेका हुन् । शरद चाडैँने बाबु बन्दै छन् ।

प्रतिक्रिया दिनुहोस्