वस्तुसँग दाजिएका मान्छेको अनौठो फोटाहरु



फोटो कुनै पनि वस्तुको प्रतिबिम्ब हो र आफ्नो सम्झनाको लागी बिशेष गरि खिच्ने गर्दछौ । साधारण कार्यक्रमदेखि बिहेबारी लगायत  कुनै मनोरन्जनात्मक कार्यक्रम हुँदा हामी बिशेष गरि फोटो खिच्ने गर्दछौ । यो त भयो सामान्य फोटोको कुरा तर यहाँ हामीले देखाउन गईरहेका फोटोहरु निकै अनौठो अनि रोचक तपाईलाई हसाउने खालको छ । यहाँ कुनै वस्तुसँग मान्छेको फोटो दाजिएको छ जुन ९९ प्रतिशत दुरुस्तै छ।

प्रतिक्रिया दिनुहोस्