‘ब्रिथ’ को सातौं भाग सार्वजनिक (भिडियो)



काठमाडौँ – वातावरण प्रदुषणबारे नागरिकन्यूजद्वारा निर्मित भिडियो ‘ब्रिथ’को सातौं भाग सार्वजनिक गरिएको छ। वायुप्रदुषण र यसको प्रभाव सम्बन्धी तयार पारिएको करिव एक मिनेट लामो भिडियोको पाँचौं भाग आइतबार सार्वजनिक गरिएको हो।

हरेक साताको दुई दिन आइतबार र बुधबार हामी ‘ब्रिथ’को अन्य श्रृंखला प्रसारण गर्नेछौँ।

प्रतिक्रिया दिनुहोस्