राधिकालाई सुटिङमै यौन हिंसा



हिन्दी चलचित्र ‘प्याडम्यान’ कि नायिका राधिका आप्टेले एक तमिल फिल्मको सुटिङका क्रममा एक लोकप्रिय नायकले यौन हिंसा गरेको बताइन् । राधिकाको अनुसार सुटिङको पहिलो दिन थियो । दक्षिण भारतका एक लोकप्रिय नायकले पैताला मुसार्न थाले । जुन ब्यक्तिसँग उनको चिनजान समेत थिएन ।

प्रतिक्रिया दिनुहोस्