राष्ट्रियसभा सदस्य यादवलाई शपथ



राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधित्व गर्ने सांसद यादव गत फागुन २० गते भएको शपथ कार्यक्रममा अनुपस्थित भएकाले आज शपथ लिनुभएको हो । राष्ट्रियसभा सदस्यको गत माघ २४ गते सम्पन्न निर्वाचनमा सांसद यादव प्रदेश २बाट निर्वाचित हुनुभएका थिए

प्रतिक्रिया दिनुहोस्