
मानव शरिरमा कतिपय कुरा यस्ता हुन्छन् कि, हामी थाहा नभएपनि थाहा भएजस्तै गछौं किनभने हामी यही जीद्दीमा लागिरहेका हुन्छौं की आफ्नो शरीर हो, के थाहा नहोला र ? तर मानव शरीरका यती आश्चर्यजनक कुराहरु छन् जुन हामीलाइ पत्याउन निकै गाह्रो पर्छ :
- मानिशको शीरमा रहेको कपालले एउटा स्याउको तौल धान्न सक्छ ।
- जति मानिस पृथ्विमा छन्, त्यती नै किटाणु मानिसको जीव्रोमा हुन्छन् ।
- एक दिनमा मानव शरीरमा १९,३१ कि.मी रक्तसंचार हुन्छ ।
- जम्मा मानव शरीरको नशाको लम्बाई ७५ कि.मी हुन्छ ।





