समलानले कटरिनालाई यस्तो कमेन्ट गरेपछी कटरिना मात्र हैन सबै अचम्मित् भए



सलमान खान र कटरीना कैफ एक समय रिलेशनशिपमा थिए । तर अहिले यि दुबै एक अर्काको टाङ तान्न पछी हट्दैनन् ।

कटरीनाले रानी मुखर्जी को चलचित्र हिचकीको प्रमोशनको दौरानमा एक कारण खुलासा गरेकी छिन् । काला चश्मा, चिकनी चमेली र शीला की जवानी जस्तो गीतमा दमदार डान्स गरिसकेकी कटरिनाको सलमानले यस्तो कमेन्ट गरेका छन् कि त्यो कमेन्ट हेरेर कटरिना मात्र हैन जो कोही अचम्मित पर्नेछन् । सलमानले कटरिनालाई जिरो डान्सर भनेर भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्