केटि काण्डमा बुवाको बारेमा के भन्नु छ ? यो प्रश्न अनमोल केसीलाई पत्रकार सम्मेलनमा सोधेपछि अनमोलले दिए मुखभरिको जवाफ !



अहिले अभिनेता अनमोल केसी फिल्म ‘कृ’को प्रदर्शनमा सहभागी हुन जापान पुगेका छन् । उनी, पिता भूवन केसी र निर्माता सुवास गिरीको साथमा जापान उडेका हुन् । जापानमा मार्च ११ तारिखमा ‘कृ’ शो भएको छ ।

जापानमा रहेका बेला नेपालमा शम्भु प्रधानले ‘कृ’ ले मेरो गित चोरेको भन्दै हनुमानढोका पुगेका बेला उता जापानमा रहेका भुवन, अनमोल र निर्माता सुवास गिरीले पत्रकार समेलन गरेर त्यसको जवाफ दिएका छन् ।

यसै क्रममा पत्रकारहरुले अनमोल केसीलाई बुवाको केटि काण्डको बारेमा केहि भन्नु छ भनेपछि उनले हाँसेरै जवाफ दिन्छन, ‘बुवाको एउटालाईफ छ मैले त रमाइलो गर्नुहोस भन्न चाहन्छु’ भनेपछि त्यहाको माहोल नै रमाइलो बनेको थियो हेर्नुहोस जुन दृश्य तलको भिडियोमा हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्