भारतीय बहुचर्चित १० सेल्फी (फोटो फिचर)



सेल्फी भन्ने शब्द यति धेरै चर्चित भयो कि मान्छे हरुले यस्तालाई ऑक्सफोर्ड वर्ड ऑफ द इयर 2013 नै बनाइ दिए । ऑक्सफोर्डका सम्पादकको अनुसार आफै फोटो खिचेर सामाजिक संजालमा अपलोड गर्नुलाई सेल्फी भनिन्छ रे । हुनत Selfie भन्ने शब्दलाई Oxford Word Dictionary मा समेत समावेस नगरिएको हैन तर मान्छे हरु आजभोली सेल्फी धेरै रुचाउन थालेका छन ।

सेल्फी लिएर युवा युवतीहरु एकले अर्कालाई आकर्षक गर्ने चलन त फेसबुक तथा स्मार्ट फोनको दुनियामा स्वभाविक मानिन्छ तर विश्वमा कतिपय यता मान्छेहरु पनि हुन्छन जो परिस्थितको ख्यालै नगरी सेल्फी लिरहेका हुन्छन जुन हामीले तल उल्लेख गरेका छौं ।

१. यी दाइलाइ आफ्नो बच्चाको सुरक्षा भन्दा सेल्फी लिउन महत्वपूर्ण मान्छे छन क्या हो ? बच्चालाई खुट्टाले चय्पेरा भएपनि जसो तसो सेल्फीको पोजमा देखिन्छन ।

२. सेल्फी लिउन जानेकै छु भन्दै ए बाबा जहाँ पायो त्यैको सेल्फी लिउन त भएन नि ? अब कसैले आफ्नै सौचालाई लाई पृष्ठभुमि बनाएर सेल्फी लिउला त ?
३. यी मित्रले सेल्फीको परिभाषा २०१३ मा ऑक्सफोर्ड दर्ता भए अनुरुपको सेल्फी हैन आफ्नै परिभाषा अनुसारको सेल्फी खिचेको छन अब यसलाई सेल्फीनै भन्ने होला हैन ?
४. कहिले कहिँ कामै नलाग्ने साथीहरु सेल्फी खिच्न काम लाग्छन भनेको यहि हो ! तपाई आफ्नो काम नलाग्ने साथी तर यसरि सेल्फी खिच्न खप्पिसलाइ ट्याग गर्न सक्नु हुन्छ ।
५ .विश्वमा धेरै एङगल बाट फोटो खिचेको देखियो देखाइयो होला तर यस्तो खतरनाक चाकबाट हेर्दा नाक देखिने एङगल कहिलै देखेको पनि थिएन देख्नपनि नपरोस ।
६. दुर्घटना हुँदा मान्छेहरुलाई सहयोग गर्नु सहयोग नगरे दुख: व्यक्त गर्नु त ठिकै हो तर यसरि सेल्फी ? हैट यो समाजमा अपच्य हो यार ! यस्तो कसैले नगरौं है ।
७. यिनलाई देखेर अचम्मै लग्यो “हैन यी बुढा मान्छे मर्दा खुसि छन् कि दु:खि” ? अनुहार हेर्दा न खुसि देखिन्चन न दुखी ? यिनी सेल्फी लिउन मात्र त्यहाँ उपस्थित भएको जस्तो देखिन्छ।
८. शर्प संग सेल्फी ? हनिमुन पनि शर्प संगै मनाउनु नि यस्ता जीवित प्राणी हरुले त ।
९. सेल्फी त लियो मित्रले तर सामजिक संजालमा क्याप्सन के लेखेर अपलोड गर्यो होला ? यसले लेख्न सक्ने क्याप्सन तपाई भन्नु त ?
१०. नेपाली भाषामा यस सेल्फीको क्याप्सन लेख्नु पर्दा “आमा मर्दै गर्दा रोएको अवस्था” ! यो त अत्ति भयो यार यस्तो अवस्थामा कसले सेल्फी क्लिक गर्न सक्छ ? Seriously यस्ता सन्तानलाइ त मृत आत्माले सताउन पनि सक्छ ।
प्रतिक्रिया दिनुहोस्