पूर्व अर्थमन्त्री राम शरण महतलाई बोतल प्रहार (भिडियो सहित)



२ चैत्र २०७४ काठमाडौँ

नुवाकोटको दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा बिहीबार पक्की पुलको शिलान्यास कार्यक्रममा पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य महतलाई बोतल प्रहार गरेका छन् । एक युवाले शिलान्यास समारोह चलिरहेको समयमा अकस्मात महतलाई बोतल प्रहार गरेर गालीगलौज र दुर्व्यवहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्