विश्वकप छनोट : नेपालाई पहिलो सफलता



काठमाडौं – जिम्बाब्वेमा जारी आईसीसी विश्वकप छनोट अन्र्तगत एकदिवसीय मान्यताका लागि निर्णायक खेलमा पपुवा न्युगिनीसँग खेलिरहेको नेपाललाई पहिलो सफलता मिलेको छ।

खेलको २.३ ओभरमा नेपालका सोमपाल कामीले पिएनजी असाद भलालाई १० रनमा एल बि डब्लु आउट गरेका छन्।

टस हारेर पहिला ब्याटिङ गरिहेको पपुवा न्युगिनीले ताजा अवस्थामा ५ ओभरमा १ विकेटको क्षतिमा १७ रन बनाएको छ।

प्रतिक्रिया दिनुहोस्