
कक विश्वकै बढि व्यस्त शहर मानिन्छ । ब्यावसायका हिसावले पनि अति व्यस्त मानिने यो शहर हरेक खालका मानिसहरू भेटिन्छन । साधारण काम गरेर खानेदेखि लिएर ठग्ने चर्चित ग्याङहरूकाे समेत बसोबास भएकाे अति विकसित शहर हाे बैंकक ।
यो चर्चा हाे एउटा सपिङ कम्प्लेक्सकाे । विकसित देशमा विकसित प्रविधिले भरिपूर्ण भएकाे बजारमा कुनै एउटा सपिङकाे कपडा पसलमा राखिएकाे क्यामेरा त छदैछ । तर यसरी फटाइँ गरेर चेन्ज रूममा नै यसरी हिडन क्यामेरा राखेर बदमासी गरिदिन्छन भन्ने कसैले सोचेकै हुदैनन् । तर कपडा पसलका ब्यक्तिकाे चतुरार्इँले यसरी युवतीहरूकाे ड्रेस चेन्ज गर्ने रूममा हिडेन क्यामेरा राखेर युवतीहरूले कपडा चेन्ज गरेका सबै दृश्यहरू यसरी कैद गरिरहेका थिए ।
अन्तमा पसलेकाे छलकपट यसरी पर्दाफास भयो र यतिबेला जताततै भाइरल भएकाे छ ।





