मलाई थाहा छ कहाँ हिन्दी बोल्ने र कहाँ अङ्ग्रेजी बोल्ने भनेर : ऋषि धमला (भिडियो सहित)



ऋषि धमला अहिले सोसल मिडियामा विवादमा आइरहेका छन् कारण उनले एक मिडिया सँग अंग्रेजीमा पश्न गर्दा हिन्दीमा जवाफ दिएका थिए । उनले हिन्दीमा जवाफ दिएकोमा सोसल मिडियामा धमलालाई नकारात्मक प्रतिक्रिया आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्