राष्ट्रपतिलाई सपथ खुवाउन सितलनिवास पुगेका प्रधानन्यायाधीश पराजुली बर्खास्त



काठमाडौं, ३० फागुन २०७४

न्याय परिषदले प्रधानन्यायधिस गोपाल पराजुलीलाई पदमा नरहेको भन्दै आज बर्खास्त गरेको छ ।

हिजो राष्ट्रपतिमा निर्वाचित विद्या देवी भण्डारीलाई सपथ खुवाउन राष्ट्रलाई न्याय परिषदले पदमा नरहेको पत्र थमाएको हो ।
पराजुलीले राष्ट्रपतिलाई सपथ खुवाउन नपाउने भएका छन् ।

न्याय परिषद सचिवालयले काटेको उमेर हदका कारण पराजुलीलाई पदामा नरहेको जानकारी दिएको छ । परिषदको आजैको सचिवालय स्तरको निर्णय अनुसार पराजुली पदमा नरहेको पत्रमा उल्लेख छ ।

पत्रमा भनिएको छ , सम्माननीय महोदयले न्याय सेवामा पुर्याउनु भएको योगदानप्रति हार्दिक धन्यवादका साथ् सेवा निवृत्त जीवन सुखमय रहोस भन्ने कामना गर्दछु ।

प्रतिक्रिया दिनुहोस्