अमिषाको हट अवतार…



अहिले नायक नायिकाहरु चर्चामा आउनका निमित्त पनि कैयौ हर्कत देखाउने गर्छन् । सकरात्मक होस या नकरात्मक समाचार छापिए पुग्छ कसैलाई त कसैलाई नकरात्मक समचारले चिड्याउने पनि गर्छ ।

बलिउडमा कुनै समय हट हट फोटोकै कारण चर्चामा रहने अमिषा अहिले आफैले पोस्ट गरेको फोटोका कारण ट्रोलको शिकार बनेकी छिन । उनको स्विमिङ पुलको तस्बिर सार्वजनिक भएसंगै उनी ट्रोलको शिकार भएकी हुन् । हेर्नुस् आमिषालाई ट्रोल बनाउने उनको तस्बिर ।

 

प्रतिक्रिया दिनुहोस्