बनारसी गल्लीमा साडी किन्दै ऋतिक रोशन !



ऋतिक रोशन आज भोली बनारसमा आफ्नो अपकमिंग फिल्म ‘सुपर ३०’ को शूटिंगमा ब्यस्त छन। तर उनी शूटिंगको शेड्यूलबाट समय निकालेर बनारसको गल्लीमा बनारसी साडी पनि रोजेर किनिरहेका छन् । बताईएअनुसार ऋतिकले बनारसी साडी आफ्नो कोहि स्पेशल नारीको लागि किनेका छन् ।

तर खुलासा भए अनुसार ती अरु कोहि नभएर ऋतिककै आमा र बहिनी हुन् जो उनको धेरै माया गर्र्नेमा पर्दछन् र उनीहरुकै लागी उनी साडी किनिरहेका छन् । प्रतिभाशाली डान्सर एबं निर्देशक राकेश रोशनका पुत्र ऋतिकको श्रीमती सुजैन खान सँग डिभोर्स भएपछि हाल उनी एक्ला छन् ।

प्रतिक्रिया दिनुहोस्