तैमुरको समचारलाई लिएर करिना हैरान !



बलिउड अभिनेत्री कारीना कपुर विवाह पछी खासै चलचित्रमा नदेखिएता पनि उनी आफ्नो छोरा तैमुरको नाममा चर्चामा आईरहेका छन् । कहिले तैमुर को जन्मदिन त कहिले तैमुरको हेयर स्टाईल अनी कैले उनले लगाएको चस्मालाई लिएर पनि भारतीय मिडियाले समाचार बनाईरहेकोमा कारीनाले आक्रोश ब्यक्त गरेकी छिन् ।

कारीना भन्छिन् ” मलाई मन पर्दैन सधैं तैमुर के गर्दैछ भनेर समाचार बनेको । उ के गर्दैछ ? कहाँ गर्दैछ ? उस्को हेयर स्टाईल यस्तो भनेर बादबिवाद गरेको छ । उ भर्खर १४ महिनाको भयो । मलाई थाहा छैन यस्ता समाचार कसरी रोकौ ? उ अहिले सानै छ पछी उ आँफै पोस्ट गर्न सने हुन्छ तव यस्ता न्युज आउँदा ठीक होला । ”

बलिउड नायक सैफ अली खानकी दोश्री पत्निको रुपमा करिना र सैफको पहिलो बच्चाको रुपमा तैमुरको जन्मा भएको हो ।

प्रतिक्रिया दिनुहोस्