पशुपति महोत्सवको अवसरमा : पाशुपत क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न



२६ फागुन २०७४

काठमाण्डौ, फागुन ३० गतेदेखि चैत्र ७ गतेसम्म पाशुपत क्षेत्रमा हुने श्री पशुपतिनाथ धार्मिक तथा सांस्कृतिक महोत्सवको अवसर पारेर आज विहान पशुपतिनाथ क्षेत्रमा बृहत सरसफाई कार्यक्रमको आयोजना गरियो ।

विश्व हिन्दू युवा संघ अन्तराष्ट्रिय समिति, पशुपति ग्वल पुच: समाज र स्थानीय सामाजिक संघ संस्थाको सक्रियतामा भएको सरसफाईमा नेपाली सेनाबाट पनि सहयोग भएको थियो  ।

तस्विरमा सरसफाई कार्यक्रमको झलक :

विश्व हिन्दू युवा संघ अन्तराष्ट्रिय समितिका अध्यक्ष सागर थापा सरसफाई गर्दै
सरसफाईमा सक्रिय नेपाली सेना
सरसफाईमा सक्रिय नेपाली सेना
सेनाको टोलीलाई धन्यवाद दिदै अध्यक्ष सागर थापा
सरसफाई गरेर पशुपतिनाथको दर्शन पछि सामूहिक तस्विरमा सहभागीहरु
सरसफाई पछि सामुहिक फोटो लिंदै सहभागीहरु

 

प्रतिक्रिया दिनुहोस्