प्लेब्वाई पतिको यस्तो हर्कत जब पत्नीले थाहा पाइन्



घटना भारतको हो । लभ म्यारिज गरेका एक दम्पतीले पाँच पटकसम्म अर्बोसन गराए । पति एक स्पा सञ्चालन गर्थे । पतिको नियतमा शंका लागेपछि पत्नी एक दिन चियो गर्न स्पा सेन्टर पुगिन् । त्यहाँ उनले जे दृश्य देखिन्, त्यसबाट उनी निकै विचलित भइन् ।

आफ्ना पति अर्कै युवतीसँग नग्न अवस्थामा थिए । उनीहरु आपत्तिजनक अवस्थामा देखिन्थे । कथा यतिमै टुंगिदैन । पत्नीले यसको विरोध गरिन् । तब पतिले क्रुरताको हद पार गरे । आफ्ना पत्नीको गालामा ब्लेडले चिरिदिए । त्यसपछि उनी फरार भए ।

पीडित महिलाका अनुसार उनी अहिले प्रहरीकहाँ धाइरहेकी छिन् । तर पतिमाथि कुनै कारबाही भएको छैन । उनका पति वास्तवमा प्लेब्वाई थिए । उनको चंगुलमा १५ जनाभन्दा बढी युवती फँसिसकेका थिए । ति युवतीलाई उनले जबरजस्ती देह व्यपार गराउँथे ।

राकेश सिकरवार नामका ति पुरुषसँग उनको लभ म्यारिज भएको थियो । उनीहरु २०१० मा भेट भएका थिए । सुरुमा उनीहरु साथी मत्र थिए । पछि राकेशले ति युवतीलाई कैला देवीको दर्शन गराउन लगे ।

मन्दिर लाने बहानामा उनले युवतीसँग जबरजस्ती फिजिकल रिलेसन राख्न खोजे । तब युवतीले इन्कार गरिन् र मन्दिरमा गएर बिहे गरे । अहिले उनीहरुको दुई बच्चा समेत छन् ।

प्रतिक्रिया दिनुहोस्